कपिलवस्तु १ जेठ मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।बजेटअघि संघीय संसदको दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन छ।हेर्नुहोस् यसपालिको वार्षिक नीति तथा कार्यक्रमका हाइलाइटः १। सहकारी व्यवस्थापनका लागि चार वटा संस्था स्थापना गरिने सहकारी संस्थाहरूमा देखिएको समस्या समाधानका लागि…