दाङ १२ फागुन । शैक्षिक -सत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेको गुरूकुल एकेडेमीले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालयले तुलसीपुरमा आज ९शुक्रबार० पत्रकार सम्मेलनको आयोजना गरेर विशेष छात्रवृत्ति योजनाका बारेमा जनाकारी गराएको हो ।त्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले सोचेको विद्यालयमा भर्ना हुन नसकेका…