कपिलवस्तु ६ फागुन । ब्यवहारिक ज्ञान र सिप बढाउन तौलिहवा स्थित सिद्धार्थ बिद्यामन्दिर बोर्डिङ स्कुलमा बिद्यार्थीहरुले खाना महोत्सव गरेका छन । सधै जसो लेख्न पढन र खेल्न मै समय ब्यक्ति गर्ने उनीहरुले बिद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन । महोत्सव अन्र्गत बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरुले खानाको बिभन्नि परिकार बनाई…