प्यूठान १ फागुन । प्यूठानको स्वर्गद्वारी नगरपालिका( ४ स्थित अमर क्याम्पस सञ्चालक समिति अध्यक्षको निर्वाचनमा एमाले पक्षीय उम्मेदवार विजयी भएका छन् ।एमालेबाट उम्मेदवार बनेका स्वर्गद्वारी नगरपालिकाका पूर्वमेयर नेत्रबहादुर रोकाय क्षेत्रीले स्वर्गद्वारी नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुवर्णकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।खसेको ५६ मध्ये ३४ मत पाएर रोकाय निर्वाचित…