दाङ २१ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् ।शनिबार दाङको तुलसीपुरमा सम्पन्न बिस्तारित भेलाले राम्जालाई अध्यक्षमा निर्वाचित गरेको हो । २ सदस्य रिक्त रहने गरि २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा…