भैरहवा, १९ माघ। भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ । भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न चासो राखेको हो । दुई सातादेखि निरन्तर कुराकानी भइरहेको र भैरहवामा चार्टड उडान गर्न भियतनाम सकारात्मक देखिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । अहिले चार्टड उडानबाट सुरु गर्ने र बजार…