काठमाडौ १९ माघ । अबको एक महिनामा राष्ट्रिय सभा अध्यक्षको पद रिक्त हुँदै छ। त्यसमा सत्ता गठबन्धनका प्रमुख दुई शक्ति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्न थालेका छन्।६ वर्षे कार्यकाल पूरा गरेर अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आगामी फागुन २० गते बिदा हुँदै छन्। उनीसँगै २० सांसदको पदावधि त्यस दिन सकिनेछ। तीमध्ये १९ सदस्य निर्वाचित…