रुपन्देही १३माघ । निजी खेतबारीमा ‘गरा सुधार’ कार्यक्रमको नाम दिएर ढुङ्गा सङ्कलन गरी बेचबिखन गर्दै चुरे दोहन तीव्र पारिएकोछ । रुपन्देही जिल्लाको उत्तरी सीमातर्फ चुरे क्षेत्रमा पर्ने पाल्पाको तिनाउ गाउँपालिकामा चुरेको दोहन गर्न सुरु गरिएको छ ।। किसानलाई ‘गरा सुधार’ गर्न दिने नाममा ढुङ्गा बालुवाको ठेक्कापट्टा गर्ने ठेकेदारलाई ढुङ्गा निकासी गर्न दिएर चुरेको दोहन गरिएको भन्दै…