विराटनगर १३ माघ ।नेकपा माओवादी केन्द्र ‘१ नं। प्रदेश(कोशी) समिति’ले आफ्ना ५० सदस्यलाई जिल्ला समितिमा घटुवा गरेको छ। प्रदेश इन्चार्ज चक्रपाणी खनाल (वलदेव )कोप्रमुख आतिथ्यतामा यही माघ ११ र १२ गते विराटनगरमा सम्पन्न ‘१ नं। प्रदेश समिति’को बैठकले चारमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा नखटिने ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गर्ने निर्णय गरेको…