दाङ ६ माघ । लुम्बिनी प्रदेश सरकारले माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा गृहमन्त्रालयले एक भव्य कार्यक्रम गरेर माघ मिलन कार्यक्रम गरेको हो । गृहमन्त्री सन्तोष कुमार पाण्डेको अध्यक्षता एवम् मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री चौधरीले संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान र संरक्षण रहेको…