रुपन्देही ७ माघ । ईट्टा उद्योग संकटमा परेपछि सरकारसंग उद्योगीको हारगुहार शुरु भएको छ।रुपन्देहीका ईट्टा उद्योगीहरुले मागमा अत्यधिक कमी आउनुका साथै बैकिङ ब्याजदरलगायतका समस्याका कारण आफूहरु संकटमा परेको जनाएका छन् । जिल्लामा रहेका ५२ ईट्टा उद्योगहरु संकटमा परेको उद्योगीहरुले जनाएका छन् ।सरकारी विकास निर्माणका काम तथा निजी क्षेत्रका निर्माणमा समेत एकदम कम हुँदै गएपछि बजारमा…