बुटवल, १ माघ ।बुटवलमा निर्माण सम्पन्न हुनै लागेको कालिकापथमा चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल (सिंगल पोल) राख्ने काम सुरु भएको छ । सडकमा रहेको अहिलेको विद्युतको प्रसारण लाईनको सट्टा मोनो पोल राख्ने काम सुरु भएको हो ।अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेला बेला दुर्घटनाको समेत जोखिम बढेकोले एक खुट्टे…