कपिलवस्तु, २९ पौष । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१० मा अवस्थित पटना कृषि सहकारी संस्था लिमिटेडलाई नेपाल परिवारले एक कठ्ठा जग्गा दान गरेको छ । सहकारीको भवन निर्माण गर्नको लागी कोरिया चोकमा रहेको एक कठ्ठा जग्गा दान स्वरुप दिइएको रमेश नेपालले बताउनुभयो । सहकारीको १६ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा नेपाल परिवारले सो…