बुटवल, २० पौष । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठुला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठुलो बलिदानबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट पारेका छन् । ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जितगढीलाई मणि मुकुन्दसेनको दरबार, नुवाकोट गढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मी नगर र हिल पार्कसम्म जोड्न…