बुटवल १९ पुस ।तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् ।विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो ।विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य,…