अर्घाखाँची, १४ पौष । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आसन्न माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड माघ १ गते अर्घाखाँची आउन लाग्नुभएको हो । विकासका लागि महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्न…