जनकपुर५ पुस । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन शेखर कोइरालाले बहिस्कार गरेका छन ।मन्चमा आसन नगरे र दर्शक दीर्घामा बसेर बहिष्कार गरेका हुन । आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको हो ।जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ…