काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७।५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६।५ प्रतिशतबाट घटाएर ५।५ प्रतिशत कायम गरेको…