काठमाडौं,२० मंसिर । नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो ।यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि…