दाङ, १६ मङसिर । दाङको देउखुरी पछिल्लो समय पर्यटकीय गन्तब्यस्थल बन्न थालेको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ देउखुरीको राप्ती गाउँपालिका–९, देविकोटमा प्याराग्लाइडिङ उडानको उद्घाटन र रिडी राप्ती एग्रो रिसोर्ट शिलान्यास गरे संगै देविकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्न थालेको हो । रिडी राप्ती ग्रुप प्रालिको प्रथम साधारणसभाको अवसरमा बाबू एडभेन्चर्सले लुम्बिनी प्रदेशको राजधानी राप्ती…