कपिलवस्तु १७ मंसिर ।कपिलवस्तु बुद्धभुमी नगरपालिका– १० चेतरादेहि स्थित बाणगंगा खोलामा सडेगलेको एक जना पुरुषको शव फेला परेको छ । चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा सो शव फेला परेको हो । नाम थर वतन नखुलेको बर्ष अन्दाजी २५।२६ पुरुष ब्यक्ति कम्बर देखी माथिको शरिरको भागमा किरा औसा परी सडिगलेको अवस्थामा शव फेला…