पार्वती पाण्डेकपिलवस्तु १५ मंसिर।समाज रुपान्तरणमा सामाजिक संस्थाले खेलेको भुमिका महत्वपूर्ण रहेको सांसद वलराम अधिकारीले बताउनु भएको छ । सिद्धार्थ सामाजिक बिकास संस्थाले शुक्रवार गरेको बार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । शिक्षा, स्वास्थ्य,रोजगार, कृषि लगायत समाजका हरेक क्षेत्रको उजागर गदै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै सांसद…