कपिलवस्तु १६ मंसिर । नेपाल राष्ट्र बैंकले कालोसूचीमा रहेकालाई बुधबार एकीकृत निर्देशन २०८० संशोधनमार्फत केही राहत प्रदान गरेको थियो । जहाँ कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउनेदेखि जेभीमा आवद्ध एउटा कालोसूचीमा परेको कारणले अर्काको कारोबारमा असर नपुग्नेसम्म व्यवस्था परिमार्जन गरिएको छ । कालोसूचीमा परेका व्यवसायीहरुलाई केही खुकुलो नीति राष्ट्र बैंकले ल्याएको थियो । तर,…