कपिलवस्तु ।सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा ४ कपिलवस्तुको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । वातावरण, शान्ति र सामाजिक विकासका लागि रोग, भोक, अशिक्षाका विरुद्ध अघि बढौं भन्ने मुल नाराका साथ क्रियाशिल उक्त संस्थाको वार्षिक सामाजिक परिक्षण कार्यक्रम बाणगंगा नगरपालिका १ ठाकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख…