बुटवल, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता सुदर्शन बरालले दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टीसँग गठबन्धन बनाएका कारण सरकारलाई आधारभूत जनताको काम गर्न कठिन भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत बुधवार लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता बरालले यस्तो बताएका हुन् । उनले विशेष राजनीतिक…