कपिलवस्तु १असोज । अनेमसंघ कपिलवस्तुको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य एवम राष्ट्यि सभा सदस्य विमला घिमिरेले महिलाले राजनितिमा गंभिर हस्तक्षेप गर्न आवश्यक रहेको बताउनु भयो । एमाले केन्द्रिय नेता बलराम अधिकारीले एमाले कार्यकताबाट जनताले नमुना योग्य व्यवहार अपेक्षा गरेको बताउनु भयो…