सीता बेल्बासेकपिलवस्तु २९ असोज ।सुर्य बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम शनिवार गरिएको छ । जीवनदान भन्ने नारालाई आत्मासाथ गर्दै उक्त सहकारी संस्थाकाद्धारा १२ आँ पटक रक्तदान सिविर बुद्धभुमी वडा नं ४मा सम्पन्न् गरेको सहकारी संस्थाका अध्यक्ष मुरलिधर घिमिरेले जानकारी दिनु भयो । कार्यक्रममा सहभागिता जनाउदै बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले कुनै…