कपिलवस्तु, १५ कात्तिक ।कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् । प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए । उनले यही कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको…