बुटवल, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्योजना ल्याउने तयारी गरेको बताएका छन् । आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे । बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको…