सिता बेल्वासेकलिवस्तु १६ कार्तिक । वाणगंगा नपारपलिकाले नगर भित्रका बेरोजगारको सूची सार्वजनिक गरेको छ । सूचीमा जनाइए अनुसार नगरका ११ वडाका कुल ६ सय ८० जना बेरोजगार व्यक्ति रहेका छन् । ति मध्ये पुरुषका तुलनामा महिलाको संख्या बढी रहेको छ । बाणगंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम लगाएत नगरले उपलब्ध गराउने रोजगारीका अवसरमा बेरोजगारले पाउने प्राथमिकताको…