कपिलवस्तु १३ कार्तिक।कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको लामो समय पछि साधारण सभा र अधिबेशन गरिएको छ । १२ करोड हिनामिना भए पछि २ बर्ष सम्म बन्द भएको सहकारीको झन्डै ६ बर्ष पछि २५ औ साधारण सभा र १३ औ अधिबेशनको उदघाटन सत्र तौलिहवामा संपन्न गरिएको हो । अदालतको आदेश पछि १५…