कपिलवस्तु, १३ कार्तिक । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कपिलवस्तुद्वारा नेपालीहरूका सांस्कृतिक पर्व बडा दशैँ, दिपावली, छठ, नेपाल सम्वत् लगायतको शुभ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा बोल्दै पूर्व कृषि मन्त्री चक्रपाणि खनाल ( बलदेव ) ले हाल अन्तर्राष्ट्रिय स्तरमा मन्दी…