पाल्पा, १२ कात्तिक । पाल्पा जिल्लाको तानसेनबाट नगद रकमसहित ७ जुवाडे पक्राउ परेका छन् । शनिवार साँझ तानसेन नगरपालिका–२ बडिज्ञाटोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलीले बडीज्ञान टोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला…