गुल्मी, १७ कात्तिक । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खोलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घटनास्थलमा प्रहरी निरिक्षकको टोली गएको बताए । उनले घटना बारे थप जानकारी आएपछि…