बाँके १५ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बीचमा एकताको सन्देश दिने बताउनुभएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उदघाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटा जातीले अर्को जातीको संस्कृति, चालचलनको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले गोल्डकपलाई आगामी बर्षदेखि नियमित कार्यक्रममा समाबेश गरिने बताउनुभयो ।स्थानीय तहबाट…