लुम्बिनी, १६ कात्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि बार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ । लुम्बिनी विकास कोषका…