पाल्पा, १६ कात्तिक ।नेपाल विद्युत प्राधिकरण ग्राहक वितरण शाखाले तानसेन नगर सरकारलाई बक्यौता महसुल बुझाउन ताकेता गरेको छ । झण्डै दुई दशक देखि नगर सरकारले प्राधिकरणलाई सडक बत्ती बापतको ८ करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी गर्न ताकेता गरेको हो । प्रधिकरणका पाल्पा प्रमुख दिलिप मरासिनीले करिब १८ बर्षदेखि तानसेन नगरपालिकाले सडक…