दाङ, २० असोज । शान्तिनगर गाउँपालिका ३ खड्ग रिजाल आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कर बुझाउन आएका थिए। विगतका वर्षहरुमा कर बुझाउनको लागि कागजपत्र बनाउन उनले २-४ सय खर्च हुने गर्दथ्यो। तर, उनले अहिले ५० रुपैयाँ तिरेर सबै काम कागजपत्र बनाएको बताए। उनले भने, ‘पहिला कार्यालय बाहिर यी कागजपत्र बनाउँदा मान्छे हेरेर पैसा लग्ने गर्दथे। तर,…