कोशी

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा



काठमाण्डौ, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गर्नुभएको हो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ गएको भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कोशी प्रदेशमा अब संविधानको धारा १६८ ९५० अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । कोशीमा यस अघिका सबै विकल्पहरु प्रयोग भइसकेकोले धारा १६८ ९५० पनि भने प्रदेश सभा विघटनको बाटोमा जानेछ ।

प्रकाशित : २० आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६