काठमाडौँ, ३ कात्तिक । सरकारले चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको छ। मन्त्रिपरिषद्को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम आज राजपत्रमा प्रकाशन गरिएको हो। दुई वर्षअघि औद्योगिक प्रयोजनमा केकसरी आयात दिने भन्ने कार्यविधि बनाइएको छ। त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारले जनाएको छ। शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा…