कपिलवस्तु १ कार्तिक ।कपिलवस्तुको बाणगंगामा धान थ्रेसिङ्का लागि बाहिरी जिल्लाबाट भित्रिएका ट्याक्टरसहितका मेसिनका कारण स्थानीय ट्याक्टर व्यवसायिहरु काम नपाउदा चिन्तामा परेका छन् । उनीहरुले नेपाल किसान ट्याक्टर समितिको कार्यालयमै ताला लगाउने चेतावनी समेत दिएका छन् ।बाणगंगामा रहेका विभिन्न वडामा यतिबेला बिरगञ्ज लगाएतका जिल्लाबाट स्थानीय व्यवसायिहरुले ठेक्कामा ल्याएका थ्रेसर मेसिनका कारण यहाँका स्थानीय ट्याक्टर धनीले त्यसको…