कपिलवस्तु १ कार्तिक ।लुम्विनी प्रदेश सरकारले कपिलबस्तुलाई सास्कृतिक राजधानी घोषणा गरेकाले निग्लीहवा देखि वाणगंगालाई सदरमुकाम वनाउने गरी पर्यटन पूर्वाधार विकास गर्नु पर्ने प्रदेश सांसद विष्णु पन्थीले वताएकाछन् । उनले ले बाणगंगाको विकासमा सार्वजनिक जग्गामा भएको अतिक्रमणले अवरोध गरेको स्पष्ट पारेकाछन् । उनले बाणगंगाका विभिन्न स्थानमा भएका सार्वजनिक जग्गा अतिक्रमणमा परेकाले जग्गा अभावले थुप्रै योजनाका काम…