बाँक २७ असोज ।नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ । मालवाहक सवारी साधनबिच सडकमा घण्टौँसम्म रोकेर सामान राख्ने र निकाल्ने कार्यले ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नयाँ नियम कार्यान्वयनमा ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उपमहानगरपालिका भित्र मालवाहक सवारी साधनलाई बिहान…