बुटवल, २७ असोज । लुम्बिनी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाउनको दसैँ यता मुस्किल रहेको छ । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा नियुक्त भएका उनले अझैसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले मन्त्रालय…