कपिलवस्तु २५ असोज । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजना यही कार्तिक १ गते लक्ष्मणघाट बोलबमधाममा जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिताको आयोजना हुने भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो कार्यक्रमलाई सफल पार्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षमा १५ सदस्सिय मुल आयोजक समिति गठन गरिएको छ । भजन चुड्काको…