दाङ, भदौ २५ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित विमानस्थलबाट पक्राउ परेका छन् । सोमबार बिहान साढे ७ बजे बाँकेस्थित राँझा विमानस्थलबाट उनी पक्राउ परेका हुन । जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत नेपालगञ्जबाट काठमाडौं जान लागेका सापकोटा चेकजाँचका क्रममा स्रोत नखुलेको २६ लाख…