रुपन्देही २६ भदौ ।रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ । २०३५ सालमा अग्रज उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो । जिल्ला भरीका ठूलादेखि घरेलु सम्मका १०५३ उद्योगहरु हाल रुपन्देही उद्योग संघमा आवद्ध रहेको कार्यकारी अधिकृत यादव प्रसाद…