कपिलवस्तु २३ भदौ ।लुम्विनी प्रदेश सरकारका कृषि तथा भूमि संरक्षण मन्त्री भण्डारी लाल यादवले तौलिहवा स्थित कृषि ज्ञान केन्द्रको निरिक्षण तथा अनुगमन गरेका छन् ।कार्यालय निरिक्षणका अवसरमा मन्त्री यादवले कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य उपलब्धीहरु र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए ।कार्यालय प्रमुख भाष्कर पौडेल तथा कर्मचारीहरु विच…