बुटवल,२१ भदौ । लुम्बिनी प्रदेश सभाको आज बसेको २४ औं बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको छ । प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरेका हुन् । यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा…