कपिलवस्तु, १७ असोज । कपिलवस्तुको बाणगंगामा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो । उनीहरु दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । मङ्गलबार…